एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
काठमाडौं— एजुकेशन समाचारका सम्पादक महेश तिमल्सिना सम्मानित भएका छन । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा रिलायन्स एजुकेशन नेटवर्कले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्पादक तिमल्सिनालाई सम्मान गरेको हो ।
झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय तिमल्सिनाले आजको शिक्षा साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । उनले नयाँ पत्रिका, गज्जब साप्ताहिक, कान्तिपुर साप्ताहिक, हेल्थआवाज, मेरो लाइफस्टाइलडटकम र लोकपथलगायतका सञ्चारमाध्यममा रहेर काम गरिसकेका छन । उनी आम सञ्चार तथा पत्रकारिता अध्यापनमा पनि सक्रिय छन ।
तिमल्सिनाले रिलायन्सले गरेको यो सम्मानले पत्रकारितामा खटेर काम गर्न आफूलाई थप हौसला मिलेको बताए । ‘यो सच्चा कर्मले पाएको सम्मान हो,’ उनले भने, ‘यस्तो सम्मानले पत्रकारिता क्षेत्रमा लाग्न हौसला मिलेको छ ।’
ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया