पिसिएल नर्सिङको शुल्क ६ लाख २४ हजार, एचएको ५ लाख २३ हजार रुपैयाँ
काठमाडौं-प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले स्वास्थ्यका प्रमाणपत्र तहका केही कोर्सहरुको शुल्क वृद्धि गरेको छ । परिषद्ले आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी पिसिएल नर्सिङ, सामान्य चिकित्सा (एचएन) र डिप्लोमा इन फार्मेसीको शुल्कमा भारी वृद्धि गरेको हो ।
पिसिएल नर्सिङमा परिषद्ले ६ लाख २४ हजार २३० रुपैयाँ शुल्क तोकेको छ । जुन निजी शैक्षिक संस्थाहरुले तीन इन्स्ट्रलमेन्टमा लिन पाउनेछन् ।
यसैगरी, सामान्य चिकित्सा (एचए)मा ५ लाख २३ हजार ८२० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रमाणपत्र तहको फार्मेसीमा ४ लाख २३ हजार ६६० रुपैयाँ शुल्क तोकिएको छ । यी दुवैको कोर्सको शुल्क पनि तीन इन्स्ट्रलमेन्टमा तिर्नुपर्नेछ ।

ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया