काठमाडौँ । विवेकशील साझा पार्टीकी महासचिवमा रन्जु दर्शनाले आफू कक्षा ११ र १२ मा सामाजिक अध्ययन अध्यापन गराउन उत्सुक रहेको बताएकी छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै दर्शनाले कुनै विद्यालयमा अवसर भएमा आफू सामाजिक अध्ययन अध्यापन गर्न तयार रहेको बताएकी हुन् ।
उनले लेखेकी छन्, ’म कक्षा ११ र १२ को विद्यार्थीहरुलाई सामाजिक शिक्षा पढाउन निकै नै उत्सुक छु । यदि तपाईँको संस्थामा त्यस्तो ठाउँ या अवसर छ भने भेटेर छलफल गरौँ । म सामाजिक विज्ञान सम्बन्धित विषयहरूमा अतिथि व्याख्यानको लागि पनि उपलब्ध छु ।’
महासचिवमा दर्शनाले आफ्नो उत्साहको बाटोमा हिँड्ने निर्णय गरेको बताएकी छन् । विद्यार्थीहरुसँग सिक्ने र उनीहरुको शिक्षामा मार्गदर्शन गर्ने आफ्नो उत्साह रहेको उनले बताएकी छन् ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
- राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया