यी हुन् शिक्षा क्षेत्रका दर्जन समस्या
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक क्षेत्रमा रहेका विभिन्न चुनौतिको पहिचान गरेको छ । मन्त्रालयले गरेको अध्ययनबाट नेपालमा शिक्षा क्षेत्रम १२ वटा मूख्य समस्या तथा चुनौती रहेको पाइएको हो ।
मन्त्रालयका अनुसार आम नागरिकको पहुँचमा पुस्तकालय विस्तार गर्नुलाई मूख्य चुनौती ठानेको छ । शिक्षामा लगानी थप, पठक संस्कृतिको विकास र विस्तार गर्नु, सिकाइलाई प्रविधिसँग जोड्दै लैजानु, दिगो लगानी स्रोत पहिचान गर्नु, हरेक क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयनमा लैजान समस्या रहेको छ ।
त्यसैगरी विज्ञान र प्रविधिलाई उपयोग गर्नु, सबैको पहुँचमा लैजानु, मन्त्रालयसम्बद्ध परीक्षा बोर्ड तथा कार्यालयको एकीकृत संगठनात्मक स्वरूप निर्धारण गर्नु, राष्ट्रिय किताबखाना (शिक्षक) को सेवालाई सरल र प्रभावकारी बनाउनु, शिक्षक सेवा आयोगको क्षमता अभिवृद्धि गरी सेवाको गुणस्तर सुनिश्चित गर्नु र प्राविधिक तथा व्यावसायिक शिक्षा र सिप विकास तालिमको संस्थागत संरचना सुधार र गुणस्तर सुनिश्चित गर्न चुनौती रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
- राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया