एसईईको नतिजा प्रकाशनका लागि बोर्डको बैठक बोलाइयो, नतिजा आजै आउने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज (बिहिबार) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भएको छ । गत चैत महिनामा भएको एसईई परीक्षाको नतिजा बोर्डले आज सार्वजनिक गर्न लागेको हो ।
नतिजा प्रकाशनका लागि बिहान ७ः३० बजे बोर्डको बैठक आह्वान गरिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एजुकेशन समाचारलाई जानकारी दिए । ‘नतिजा प्रकाशनकै लागि ७ः३० बजे बैठक बोलाइएको छ,’ उनले भने, ‘आज १० बजेभित्र नतिजा सार्वजनिक भइसक्छ ।’ यसवर्षको एसईई परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ जना विद्यार्थी सहभागि भएका थिए ।
बोर्डले यसवर्षबाट पहिलोपटक नतिजामा नन् ग्रेडिङ (एनजी) लगाउँदैछ । जसअन्तर्गत विद्यार्थीले सैद्धान्तिक विषयतर्फ ३५ प्रतिशत अर्थात् पूर्णाङ्क ७५ मा २७ नम्बर प्राप्त गर्नुपर्नेछ । यो नम्बर प्राप्त नगरेको अवस्थामा विद्यार्थीलाई फेल सरह अर्थात् कक्षा ११ अध्ययन गर्न पाउँदैनन् ।
ताजा अपडेट
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया