सेन्ट लरेन्स कलेजका क्याम्पस प्रमुख महर्जन सम्मानित
काठमाडौ । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका क्याम्पस प्रमुख पुरूषोत्तम मर्हजन द एजुकेस्नल लिडरसीप एण्ड म्यानेजमेन्ट अवार्डबाट सम्मानित भएका छन् । महर्जनले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै द एजुकेस्नल लिडरसीप एण्ड म्यानेजमेन्ट अवार्डबाट उनलाई सम्मान गरिएको हो ।
काठमाडौंस्थित होटल हायत प्यालेसमा आयोजित एक कार्यक्रमका बिच क्याम्पस प्रमुख मर्हजनसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित महर्जन भने आफूले पाएको सम्मानका पछाडि लरेन्स परिवारको योगदान रहेको बताउँछन् । ‘लिडरसिप र म्यानेजमेन्ट टीम वर्कले गर्दा हुने हो,’ उनले भने, ‘सेन्ट लरेन्सको व्यवस्थापन, शिक्षक शिक्षिक, कर्मचारीलगायत सबैको प्रयासले मैले यो अवार्ड पाएको हुँ ।’
ताजा अपडेट
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
- अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
- डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया