Techie IT
  • सोमबार, जेठ ७, २०८१ / Monday, May 20, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठअपरचुनिटी/स्कलरसीपपूर्वाञ्चल विश्वविद्यालयले माग्यो १४/१४ जना सहप्राध्यापक र उपप्राध्यापक

पूर्वाञ्चल विश्वविद्यालयले माग्यो १४/१४ जना सहप्राध्यापक र उपप्राध्यापक


काठमाडौं—पूर्वाञ्चल विश्वविद्यालय १४/१४ जना सह—प्राध्यापक र उपप्राध्यापकका लागि आवेदन माग गरेको छ । आइतबार कलेजले एक विज्ञापन प्रकाशित गर्दै २४ जना फ्याकल्टीका लागि आवेदन माग गरेको हो ।

मेडिकल कलेज शिक्षण अस्पताल संचालन गर्ने तयारीमा रहेको विश्वविद्यालयले चिकित्साशास्त्र संकायका लागि यति ठूलो संख्यामा जनशक्ति माग गरेको हो ।

 



तपाईको प्रतिक्रिया