लिभरपुल सेकेण्डरी स्कुलले माग्यो १८ शिक्षकसहित २० जना कर्मचारी
काठमाडौं—लिभरपुल इन्टरनेशनल सेकेण्डरी स्कुलले २० जना कर्मचारी माग गरेको छ । स्कुलले १८ जना फ्याकल्टीसहित २० जना कर्मचारी माग गरेको हो ।
फ्याकल्टीले माष्टर्स गरेको हुनुपर्नेछ भने दुई वर्षको शिक्षण अनुभव रहेको हुनुपर्नेछ ।
एडमिन कर्मचारीले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुकले २४ जेठसम्म आवेदन दिन सक्ने स्कुलले जनाएको छ ।

ताजा अपडेट
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)








तपाईको प्रतिक्रिया