Techie IT
  • शनिबार, जेठ ५, २०८१ / Sunday, May 19, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठअपरचुनिटी/स्कलरसीपलिभरपुल सेकेण्डरी स्कुलले माग्यो १८ शिक्षकसहित २० जना कर्मचारी

लिभरपुल सेकेण्डरी स्कुलले माग्यो १८ शिक्षकसहित २० जना कर्मचारी


काठमाडौं—लिभरपुल इन्टरनेशनल सेकेण्डरी स्कुलले २० जना कर्मचारी माग गरेको छ । स्कुलले १८ जना फ्याकल्टीसहित २० जना कर्मचारी माग गरेको हो ।

फ्याकल्टीले माष्टर्स गरेको हुनुपर्नेछ भने दुई वर्षको शिक्षण अनुभव रहेको हुनुपर्नेछ ।

एडमिन कर्मचारीले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुकले २४ जेठसम्म आवेदन दिन सक्ने स्कुलले जनाएको छ ।



तपाईको प्रतिक्रिया